कर्मचारी सञ्चय कोषले धेरै संख्यामा कर्मचारीहरुको माग गर्दै बुधबार एक सुचना प्रकाशन गरेको छ । योग्यता पुरा भएका इच्छुक नेपाली नागरिकले परीक्षाको दरखास्त फारम र सम्बन्धित पदको पाठ्यक्रम कोषको Website: epfnepal.com.np बाट Download गर्न सकिन्छ। थप जानकारीको लागि: Find more job vacancies in I/NGOs in Nepal at www.p2p.com.np.
