Tag: vacancy for government jobs in nepal

कर्मचारी सञ्चय कोषमा २८ जना कर्मचारीको लागि जागिरको अवसर !!

कर्मचारी सञ्चय कोषमा २८ जना कर्मचारीको लागि जागिरको अवसर !!

कर्मचारी सञ्चय कोषले धेरै संख्यामा कर्मचारीहरुको माग गर्दै बुधबार एक सुचना प्रकाशन गरेको छ । योग्यता पुरा भएका इच्छुक नेपाली नागरिकले परीक्षाको दरखास्त फारम र सम्बन्धित पदको पाठ्यक्रम कोषको Website: epfnepal.com.np बाट Download गर्न सकिन्छ। थप जानकारीको लागि: Find more job vacancies in I/NGOs in Nepal at www.p2p.com.np.